पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा

काठमाडौं । सिक्टा नहर निर्माण समयमा पुरा नगरेको भन्दै सरकारले पप्पु कन्सट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी गरेको छ । कालो सूचिमा राख्नुअघि प्रधानमन्त्री एवं मन्त्रीपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमनको कार्यालयले कन्सट्रक्सनसँग तीस दिने लिखित स्पष्टिकरण माग गरेको छ । कार्यालयले आज एक सार्वजनिक सूचना प्रकाशित गर्दै कोस्टाल पप्पु जेभी कन्सट्रक्सनलाई कालोसूचीमा राख्नु नपर्ने कारण सहित … Continue reading पप्पु कन्स्ट्रक्सनलाई कालो सूचिमा